साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जंगम पक्राउ
मेरोन्यूज
२०८१ पुष ७ गते १८:०९

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा एक जना पक्राउ परेका छन् ।
सहकारीका पूर्वअध्यक्ष भरत जंगमलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको हो ।
प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया