मंगलबार, वैशाख १६, २०८२

सांसद पदबाट निलम्बित भए रवि लामिछाने

मेरोन्यूज २०८१ पुष ८ गते १८:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् ।

संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।

प्रतिक्रिया