पोखराको सहिदचोकलाई निषेधित क्षेत्रमुक्त बनाउन रास्वपाको माग
मेरोन्यूज
२०८१ पुष ९ गते १८:५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक, लेकसाइडलगायत क्षेत्रमा दुई महिनादेखि जारी निषेधित क्षेत्र हटाउन माग गरेको छ ।
मंगलबार रास्वपाका नेताहरूले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई भेटेर निषेधित क्षेत्र हटाउन माग गरेका हुन् ।
इसायी धर्मालम्बीहरुको विशेष पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्षका अवसरमा पोखरा आउने पर्यटकलाई प्रशासनले लगाएको निषेधित क्षेत्रका कारण समस्या भएकाले रास्वापाले हटाउन माग गरेको हो ।
पार्टी सभापति रवि लामिछानेलाई गत २ कार्तिकमा काठमाडौंबाट पक्राउ गरी ३ कार्तिकमा पोखरा पुर्याएकै दिन जिल्ला प्रशाासन कार्यालय कास्कीले पोखराको सहिदचोकसहितका क्षेत्रलाई निषेधित घोषणा गरेको थियो ।

सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया