आइतबार, वैशाख २०, २०८३

नेपाल प्रहरीमा ५ डीआईजी बढुवा सिफारिस

मेरोन्यूज २०८१ पुष १८ गते २०:३४

काठमाडौं । नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन्।

Advertisement
NiccNicc

बढुवा सिफारिस समितिले हालै यो सूची प्रकाशित गरेको छ।

ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया बढुवा सिफारिसमा परेका हुन्।

प्रतिक्रिया