भरोसा केवल तिमीमाथिको
मेरोन्यूज
२०८१ पुष २० गते १०:२२

कसैले सोध्छन् –
“जिन्दगीमा तैंले
के गरेको छस् र ?”
भनेर……..
..
..
..
मैलेपनि !
मुस्कुराउदै
जवाफ दिने गर्छु
तिनीहरुलाई-
“मैले कसैमाथि भरोसा
गरेको छु”……….
..
..
..
र भन्न पर्दैन मैले
त्यो भरोसा केवल
तिमीमाथि को हो
केवल तिम्रै हो ………
सी.जी. ” निर्मल श्री” (चतुर्भुज गौतम)
टीकापुर १, कैलाली (हाल : काठमाडौं)
सम्बन्धित
















नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया