वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपा कार्यकर्ताले गरे आक्रमण प्रयास
मेरोन्यूज
२०८१ माघ २ गते १६:५२

काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास भएकाे छ ।
काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यर्ताहरूले आक्रमण प्रयास गरेका हुन् ।
सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउन बाँकी छ । त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया