शुक्रबार, फागुन २, २०८१

रिहा भएपछि रविले भने, ‘यो देशमा न्याय मरेको छैन’

मेरोन्यूज २०८१ माघ २ गते १९:३१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

Advertisement
IMEnabil

जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्यारेन्टी गरे पछि उनी रिहा भएका हुन् ।  

उनी रिहा भएपछि उनका कार्यकर्ताले खुसीयाली मनाएका छन् । रविले निस्कँदै गर्दा छोटो प्रतिक्रिया दिएका छन्, ‘सबै सबै जनालाइ धेरै धेरै धन्यबाद, म न्याय प्रकियामा सघाउन आएको भनेको थिएँ, अदालत प्रति सम्मान ब्यक्त गर्न चाहान्छु, न्याय प्रेमी जनतालाइ धन्यबाद दिन चाहान्छु, न्यायलयलाइ विशेष धन्यबाद दिन चाहान्छु, यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।’
 

प्रतिक्रिया