शाहरूखको घरमा पनि पस्न खाेजेका थिए अज्ञात व्यक्ति, सैफमाथि आक्रमण गर्ने तिनै भएकाे आशंका
मेरोन्यूज
२०८१ माघ ४ गते १८:५०

मुम्बई। बलिउड अभिनेता सैफ अलि खानपछि अर्का सेलिब्रेटीको घरमा सदिंग्ध ब्यक्ति पसेको घटना सार्वजनिक भएको छ ।
केही दिनअघि अभिनेता शाहरुख खानको घरमा पनि एक अज्ञात व्यक्ति पस्ने प्रयास गरेकाे घटना बाहिरिएकाे हाे ।
जानकारी अनुसार २–३ दिनअघि एक अज्ञात व्यक्तिले शाहरुखको मन्नत बंगलामा प्रवेश गर्ने प्रयास गरेका थिए । तर, पर्खाल चढ्दा पनि जालका कारण उनी बंगलाभित्र पस्न भने सकेनन् । शाहरुखको घरमा प्रवेश गर्नुको कारण भने खुल्न अझै सकेको छैन ।
सैफ अली खानमाथि आक्रमण गर्ने र शाहरुख खानको घरमा प्रवेश गर्ने व्यक्ति एउटै हुन सक्ने प्रहरीको आशंका छ । अहिले मुम्बइ प्रहरीले दुबै घटना जोडेर अनुसन्धान सुरू गरेको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया