गायिका मेलिना राईले गरिन् बिहे
मेरोन्यूज
२०८१ माघ ४ गते १८:२१

काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् ।
मेलिनाले प्रेमी ध्रुव गुरुङसँग शुक्रबार लगनगाँठो कसेकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।
काठमाडौंको गोकणेश्वरस्थित हिमाली घर रिसोर्टमा उनीहरूको विवाह समारोह आयोजना गरिएको थियो । मेलिना र ध्रुवले बुधबार मात्रै इन्गेजमेन्ट गरेका थिए ।
ध्रुवको घर इलाममा रहेको र उनी बेलायती सेनामा कार्यरत गोर्खा सैनिक रहेको जनाइएको छ ।
मेलिनाले गाएका दर्जनौं गीत सुपरहिट छन् ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया