वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ
मेरोन्यूज
२०८१ माघ ७ गते १४:०९

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भइ हाल काठमाडौं महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षिया शितल भन्ने सितादेवी राई छिन् ।
योसँगै त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।
पक्राउ परेकाहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
सम्बन्धित










जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया