महिला यु-१९ विश्वकप : स्कटल्यान्डसँग पनि हार्यो नेपाल
मेरोन्यूज
२०८१ माघ ७ गते १५:३९

काठमाडौं । मलेसियामा जारी महिला यु १९ विश्वकपमा नेपालले दोस्रो हार व्यहोरेको छ ।
बांगीस्थित युएसडी-युकेएम ओभलमा सोमबार भएको स्कटल्याण्डविरूद्धको खेलमा नेपाल एक विकेटले पराजित हुन पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा ७३ रनमै अलआउट भएको थियो ।
यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया