गायिका मिलन ललितकलामा स्नातक उत्तीर्ण
मेरोन्यूज
२०८१ माघ ८ गते १३:११

काठमाडौँ। गायिका मिलन नेवारले स्नातक पास गरेकी छन् । उनले ललितकलामा स्नातक पास गरेकी हुन् ।
आफुले स्नातक उत्तीर्ण गरेको मिलनले सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी छन् । ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकला शास्त्रीको परीक्षामा उत्तीर्ण भइ स्नातकोपाधिको प्रमाणपत्र सहित विभूषित हुन पाउँदा अत्यन्त गर्वको महसुस भएको छ । विश्वविद्यालय परिवार, सम्पूर्ण गुरुबुवा, गुरुआमा र साथीभाइहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु’ उनले फेसबुकमा लेखेकी छन् ।
मिलनका जहिलेसम्म संसारमा, गाला रातै, फूलबुट्टे सारी लगायत थुप्रै गीत लोकप्रिय छन् ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया