६ किलाे गाँजासहित मकवानपुरमा एक जना पक्राउ
मेरोन्यूज
२०८१ माघ ८ गते १७:०९

मकवानपुर। लागु औषध गाजासहित एकजना पक्राउ परेका छन् ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार मनहरी गाउँपालिका–९ मगरटोलबाट अवैध लागूऔषध गाँजा ६ किलोग्रामसहित सोही ५४ वर्षीय दुर्गाबहादुर मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया