टर्कीमा लागुऔषध विरोधी अभियानमा २ हजार ७९५ संदिग्ध पक्राउ
मेरोन्यूज
२०८१ माघ १२ गते १४:३०

एजेन्सी । टर्की प्रहरीले देशव्यापी लागुऔषध ओसारपसार विरोधी अभियानमा २ हजार ७९५ संदिग्धहरूलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले बताएका छन् ।
नार्कोकापन–९ कोड नाम दिइएको अपरेशनमा प्रहरीले एक टनभन्दा बढी लागुऔषध र १ करोड ३८ लाख लागुऔषध चक्की बरामद गरेको छ । ७७ टर्की प्रान्तहरूमा ४ हजार १९२ टोली, १० हजार ४८० कर्मचारी, ४७ युएभी र हेलिकप्टर र ९८ ड्रग स्निफर कुकुरहरूले अपरेशनमा भाग लिएको बताए ।
येर्लिकायाको एक्स खातामा पोस्ट गरिएको भिडियो फुटेजमा प्रहरीले अपार्टमेण्ट र भवनहरूमा प्रवेश गर्दै संदिग्धहरूलाई सवारी साधनमा हालेको देखाइएको छ ।
सम्बन्धित
















वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
माधव नेपाल अस्पताल भर्ना
प्रतिक्रिया