कैलालीमा आफ्नै भाइद्वारा दाइको हत्या
मेरोन्यूज
२०८१ माघ १३ गते ११:२४

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-१७ मा आफ्नै भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ ।
हिजाे बेलुकी साढे १२ बजेतिर ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका उनकाे उपचारकै क्रममा मिसन अस्पताल धनगढीमा मृत्यु भएकाे हाे।
घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ। भाइ प्रकाशलाई भने नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया