सशस्त्रको गोताखोरले निकाल्यो भेरी नदिमा बेपत्ता २ मध्ये १ को शव
मेरोन्यूज
२०८१ माघ २४ गते १६:२०

काठमाडाैँ । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– १० स्थित भेरी नदिमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले माघ २४ गते निकालेको छ ।
पुर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने २४ बर्षिय अनिल घर्ति र १८ बर्षिय अर्जुन झाक्री मगर निमार्णधिन झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदिमा खसेका थिए ।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं। ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली खोजिकार्यको लागि परिचालन भएको थियो । अर्का बेपत्ता झाक्रीको भने खोजीकार्य भईरहेको छ ।
सम्बन्धित


















भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया