प्रतिनिधिसभा बैठक बस्दै, आज पनि राखिएन अध्यादेशकाे प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘बिधुतीय ब्यापार विधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्ने’ छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिबेदन सहितको बिधायन विधेयक, २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘बिधायन बिधेयक, २०८१लाइ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘अन्तराष्ट्रिय श्रम संगठनको अन्तराष्ट्रिय श्रम सम्मेलनले स्विकृत गरेका नयाँ अन्तराष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सबन्धी प्रतिबेदन पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।


















भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया