अध्यादेश पारित गर्न संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली
मेरोन्यूज
२०८१ माघ २७ गते १६:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबारे अहिले मतदान गर्ने बेला नभएको बताएका छन् ।
सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा सोधिएको प्रश्नबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताए ।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छवटा अध्यादेश ल्याएको थियो । हिँउदे अधिवेशनको पहिलो बैठकमा पेश गर्ने भनिएका अध्यादेश यही २४ गते स्थागित भएको थियो ।
स्थगित गर्दा माघ २७ गतेको सभामा अध्यादेश अगाडि बढाइने बताइएको थियो । तर आइतबारको दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश समावेश गरिएको छैन ।
सम्बन्धित
















33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया