खानेपानी मन्त्रीको आरोप– विद्युत् प्राधिकरणको गल्तीले बबरमहलमा पाइप फुट्यो
मेरोन्यूज
२०८१ माघ ३० गते १७:५९

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको आरोप लगाएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर बबरमहल पुगेका मन्त्री यादवले यस्तो बताएका हुन् । ‘विद्युत् प्राधिकरणको गल्तीले घटना भएको हो । लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको देखिन्छ । हामी र केयूकेएलसँग नसोधि काम गर्यो,’ उनले भने ।
मन्त्री यादवले पााइप ठूलो भएका कारणले त्यहाँ बाँकी भएको पानी आइरहेको बताए ।
सम्बन्धित


















जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया