सत्तारूढ दलको संयुक्त बैठक बस्दै, जसरी पनि अध्यादेश पास गराउने
मेरोन्यूज
२०८१ फागुन ३ गते ८:०५

काठमाडौं। अध्यादेशको अडचनमा परेको सत्तारूढ दलको संयुक्त बैठक बस्दैछ ।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भुमी सबन्धी अध्यादेशमा समर्थन नजनाउने र बिपक्षमा उभिने भन्दै धारणा सार्बजनिक गरे पछि नैतिक संकटमा परे पछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।
हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदलले आज सत्तारूढ दलको बैठक बोलाउने निर्णय गरेको हो ।
त्यसो त, आजको बैठकमा संबिधान संसोधन सबन्धी कार्यादलले आफ्नो धारणा पनि बैठकमा राख्नेछ भने सत्य निरूपण तथा मेलमिलाप आयोगका बारेमा पनि छलफल गरिने जनाइएको छ ।
सम्बन्धित











राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया