लगनखेलमा एक पुरुष मृत भेटिए
मेरोन्यूज
२०८१ फागुन ६ गते १३:०६

काठमाडौं । ललितपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर महानगरपालिका-१९ लगनखेलस्थित राजु अवालेको घरमा संचालित भैरव लुम्बिनी तन्दुरी भोजनालयमा काम गर्ने मकवानपुर चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर सोही घरको पाँचौ तलामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेकाे छ ।
सम्बन्धित
















मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया