चितवनदेखि मनाङसम्म माेटरसाइकल यात्रा हुने
मेरोन्यूज
२०८१ फागुन २६ गते १८:३९

काठमाडाैं । हिमालयन राइडर्सले ‘राइड टु हिमालयज्’ आयाेजना गर्ने भएकाे छ ।
पर्यटन प्रबर्द्धनकाे उदेश्यका साथ यही फाल्गुन २८ देखि चैत्र २ गतेसम्म याे माेटरसाइकल राइड गर्न लागिएकाे हाे ।
शुभ पेट्रोल पम्प लायन्सचाेक नारायणगढबाट सुरु हुने याे यात्रा हिमाली पर्यटकिय जिल्ला मनाङ लगाएत लमजुङ राईनाकाेट गोर्खा लिगलीगकाेटसम्म पुग्नेछ।
उक्त कार्यक्रममा नेपाल अटाेमाेवाईल्स एशाेसियसन (NASA) सहयोगी संस्था रहेकाे छ भने अटाे नेपाल (अटाेमाेवाईल पत्रीका) मिडिया पाट्नर रहेकाे छ। त्यस्तै टेक्निकल पाट्नरमा लक्की माेटरसाइकल रहेको छ।
सम्बन्धित
















कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया