सोमबार दोहोरो अंकले घट्यो सेयर बजार
मेरोन्यूज
२०८१ चैत ३ गते १५:५०

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक १० दशमलव १४ अंकले घटेर २७०४ दशमलव ७० को विन्दुमा पुगेको हाे ।
साेमबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ । आज दिनभरिमा ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४० करोडको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सम्बन्धित
















निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया