धनुषामा गोली चल्यो, एक जना घाइते
मेरोन्यूज
२०८१ चैत ३ गते १६:१६

काठमाडौं । धनुषास्थित सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा झडप हुँदा गोली लागेर एक जना घाइते भएका छन्।
झडपले ठूलो रूप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर स्थानीय सन्तोष यादव घाइते भएका हुन्।
यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया