‘सक्किगोनि’को तेस्रो सिजन बन्द, यस्तो छ कारण
मेरोन्यूज
२०८१ चैत ५ गते १३:५४

काठमाडौं । हास्य टेलिसिरियल ‘सक्किगोनि’को तेस्रो सिजन बन्द भएको छ ।
सिरियलका कलाकार अर्जुन घिमिरे (पाँडे) ले सामाजिक सञ्जालमार्फत परिस्कृत सिर्जनाको तयारीका लागि तत्काललाई विश्राम लिएको जनाएका छन् । उनले चाँडै नै आफुहरुले ‘सक्किगोनि’को चौथो सिजन ल्याउने समेत बताएका छन् ।
“तेस्रो सिजनबाट प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै चौथो सिजन लिएर आउनेछौँ,” कलाकार घिमिरेले लेखेका छन्।
साथै उनले चौथो सिजनका लागि सुझाव पनि माग गरेका छन् ।
‘सक्किगोनि’ को तेस्रो सिजनअतर्गतको ९३ औँ भाग पाँच दिनअघि बिहिबार मात्रै प्रसारणमा आएको थियो ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया