आन्दोलनका घाइतेको केएमसीले निशुल्क उपचार गर्ने
मेरोन्यूज
२०८१ चैत १४ गते १७:४५

काठमाडौं । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) ले आज भएको प्रर्दशनमा घाइते भएकाहरूको निशुल्क उपचार गर्ने जनाएको छ।
अस्पतालले सूचना प्रकाशन गरी विभिन्न स्थानमा भएको प्रर्दशनमा घाइते भएकाहरूको निशुल्क उपचार गर्ने जनाएको हो।
अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत ठानेर घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको जनाएको छ।
औषधि बाहेक अन्य उपचार अस्पतालले बेहोर्ने निर्णय भएको अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले बताएका छन्।
राजावादी समूहको प्रर्दशनमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्।

सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया