नगर प्रहरीको घेरा तोडेर वडाध्यक्ष र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराए
मेरोन्यूज
२०८१ चैत २० गते १३:१८

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सराेज गुरागाईंलाई कर्मचारी र वडाअध्यक्षहरूले उनको कार्यकक्षमा छिराएका छन् ।
मेयर बालेन्द्र साहले नगर प्रहरी राजुनाथ पाण्डेसहितलाई तैनाथ गरेर रोक्न खोजे पनि कर्मचारी र वडाध्यक्षहरूले पेलेर प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराएका हुन्।करिब ३ महिनापछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय छिरेका हुन् । तर अझै पनि उनको कार्यक्षकको ताला भने खोलिएको छैन ।
सम्बन्धित
















एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया