छिमेकी देशसँग सम्बन्ध बिग्रिएकाेबारे प्रधानमन्त्री- ‘सँगै सुतेकाहरूबीच खुट्टा तलमाथि हुनु स्वभाविक’
मेरोन्यूज
२०८१ चैत २५ गते १३:५९

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र भारतसँग नेपालको सबन्ध नबिग्रिएको दावी गरेका छन् । मधेस प्रदेश सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो दावी गरेका हुन् ।
‘छिमेकीसँग सबन्ध बिग्रिएको भनेर हल्ला चलाइएको छ, यसमा कुनै सत्यता छैन,’ उनले भने, ‘सँगै सुतेकाहरूबीच खुट्टा तलमाथि हुनु स्वाभाविक हो, संवादवाट हल गर्ने कोशिश गर्नु पर्छ ।’
‘हाम्राे दुइ छिमेकीसँग सबन्ध राम्राे छ, यसलाइ कसैले बिगार्न सक्दैन’ उनले भने ।
सम्बन्धित















वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया