शुक्रबार, वैशाख २५, २०८३

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल

मेरोन्यूज २०८२ वैशाख ६ गते १८:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ।

Advertisement
NiccNicc

बैठकमा अ‍ोलीसंगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, एमाले नेता अग्नि खरेल लगायत उपस्थित छन्।

बैठकमा संक्रमणकालीन न्यायलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया