राप्रपाले आज निषेधित क्षेत्र तोडने, गृह द्वारा चेतावनी जारी
मेरोन्यूज
२०८२ वैशाख ७ गते ६:४०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा निषेधाज्ञा तोडने भएको छ।
गत साता सम्पन्न केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले काठमाडौं, बानेश्वरस्थित निषेधित क्षेत्र तोडन खोजेको हो ।
गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भए पछि सरकारले राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको तथा उनीहरूको रिहाईको मागसहित राप्रपाले काठमाडौंमा निषेधित क्षेत्र तोडन लागेको हो ।
तर, गृह मन्त्रालयले निषेधित क्षेत्र तोडने राप्रपाको तयारी प्रति जानकार रहेको भन्दै कानुन उलङघन नगर्न चेतावनी दिएको छ ।
सम्बन्धित
















सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया