राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने
मेरोन्यूज
२०८२ वैशाख ७ गते १०:३४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सिमित नेताहरूले मात्रै निषेधित तोडने भएका छन् ।
गत साता सम्पन्न केन्द्रिय कार्य समितिको बैठक अनुसार राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोडन लागेका हुन् ।
‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो,’ अध्यक्ष राजेन्द्र लिङदेनले भने, ‘जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ, वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ।’
आज बिहान बिजुली बजारमा भेला भएर सो निषेधित क्षेत्र तोडन लागिएको हो ।
सम्बन्धित
















खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया