राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक बस्दै
मेरोन्यूज
२०८२ वैशाख ७ गते १५:४६

काठमाडौं । निषेधित क्षेत्र तोड्ने भन्दै राप्रपाले आइतबार गरेको प्रदर्शन सकिएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले प्रदर्शन सम्पन्न भएको बताए ।
पार्टी अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेताहरू पक्राउ परेपछि राप्रपाको आन्दोलन नै प्रभावित भएको थियो । नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि उनीहरू पक्राउ परेका थिए । कार्यकर्ताहरूले भने बानेश्वरमा प्रदर्शन गरेका थिए ।
पार्टी नेताहरू पक्राउ परेपछि अहिले राप्रपाको आकस्मिक बैठक चार बजे बस्दै छ । प्रहरीले अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरी भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा लगेको छ ।
सम्बन्धित
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया