आफ्ना पुराना फिल्म हेर्न किन लजाउछिन् सामन्था ?
मेरोन्यूज
२०८२ वैशाख ८ गते १९:२०

काठमाडौं। साउथ अभिनेत्री सामन्था रुथ प्रभु आफ्नो करियरको नयाँ चरण सुरु गरेकी छन् । सधैँ पर्दामा देखिने सामन्था यसपटक निर्माताका रुपमा आएकी छन् ।
उनी निर्माता रहेको हरर कमेडी फिल्म ‘सुभम’ को प्रोमोशनका लागि यतिबेला तीव्र दौडधुप भइरहेको छ ।
हालै एक समारोहमा आएकी सामन्थाले आफ्ना सुरुवाती दिनका चलचित्र हेर्दा लज्जित महशुस हुने गरेको खुलासा गरेकी छन् ।
चलचित्रमा आफ्ना सुरुवाती दिन सम्झिँदै सामन्थाले भनिन्, मैले आफ्ना पहिला दुई फिल्म हेर्दा आफैलाई लज्जित महशुस हुन्छ । आश्चर्य मान्छु कि यस्तो खराब अभिनय किन गरेँ ।
सामन्था निर्माता रहेको फिल्म ‘सुभम’ मा हर्षित रेड्डि, गविरेड्डि श्रीनिवास, चरण पेरी, श्रिया कोंथप, श्रावणी लक्ष्मी, शालीनि कोंडेपिडी र वामसिधर गौंडसहित नयाँ कलाकारहरुको अभिनय छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया