आतंकवादी समुहद्दारा जम्मु काश्मिरमा २६ पर्यटकको गोली हानी हत्या

नयाँ दिल्ली । जम्मू कश्मीरको पहलगाममा मंगलबार दिउँसो भएको आतंकवादी हमलामा दुई विदेशी पर्यटकसहित २६ जनाभन्दा बढीको मृत्यु भएको छ।  घटना बैसरण उपत्यकाको हो । यो पहलगाम शहरबाट ६ किलोमिटर टाढा रहेको छ। मिडिया रिपोर्टका अनुसार आतंककारीहरूले पहिले छुट्टी मनाउन आएका पर्यटकहरूको नाम सोधेका थिए र त्यसपछि उनीहरू धमाधम गोली हानेर भागेका थिए । लश्कर … Continue reading आतंकवादी समुहद्दारा जम्मु काश्मिरमा २६ पर्यटकको गोली हानी हत्या