नवनियुक्त मन्त्रीले वार्तामा बोलाएसँगै शिक्षक नेताहरू सिंहदरबारमा
मेरोन्यूज
२०८२ वैशाख १२ गते १६:११

काठमाडौं। गत २० चैतदेखि आन्दोलनरत शिक्षकहरू सरकारको वार्ता आह्वानपछि छलफलका लागि शुक्रबार सिंहदरबार पुगेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त वार्ताको आह्वान गरेपछि नेपाल शिक्षक महासंघका २५ जना नेता सिंहदरबार पुगेका हुन् ।
मन्त्रीमा नियु्क्त हुने बितिक्कै पन्तले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएका थिए ।
सम्बन्धित
















अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया