अल्जेरियामा पहिरो जाँदा चार जनाको मृत्यु, १३ घाइते
मेरोन्यूज
२०८२ वैशाख १४ गते १९:१०

अल्जेरियाको पश्चिमी तटीय शहर ओरानमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् ।
नागरिक सुरक्षा एजेन्सीले शहरको हाई एसानौबार जिल्लामा शनिबार अबेर पहिरो गएको जनाएको छ ।
यसमा चार जना मृतकहरू पाँच देखि ४३ वर्ष उमेरका थिए । साथै, १२ देखि ७५ वर्ष उमेरका अन्य १३ जना पीडितहरूलाई विभिन्न चोटपटक लागेको बताएको छ ।
अधिकारीहरूले पहिरोको कारणबारे कुनै टिप्पणी गरेको छैन । गृह मन्त्रालयले पहिरोमा हालसम्म कोही नहराएको जनाएको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया