सेयर बजार १५ अंकले घट्दा काराेबार कति ?
मेरोन्यूज
२०८२ वैशाख १६ गते १५:३५

काठमाडौं। सेयर बजार मंगलबार घटेको छ ।
आज नेप्से परिसूचक १५ दशमलव ०८ अंकले घटेर २,६३१ को विन्दुमा कायम भएको हो।
मंगलबार ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ ।
आज दिनभरिमा ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड माथिको कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै ङादी ग्रुप पावरको ६२ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया