छ जना एआइजीपीमा बढुवा तथा पदस्थापन, सीआईबीमा खापुङ
मेरोन्यूज
२०८२ वैशाख १६ गते २१:०३

काठमाडौँ । नेपाल प्रहरीका छ जना प्रहरी नायव महानिरीक्षक (डिआईजीपी) प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजीपी) मा बढुवा र पदस्थापन गरिएको छ।
मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकहरूलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
जसअनुसार, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा चन्द्र कुबेर खापुङलाई नियुक्त गरिएको छ।


सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया