प्रि-ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
मेरोन्यूज
२०८२ वैशाख १७ गते ११:२१

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.०७ अंकले घटेर २६३१.९० विन्दुमा अडिएको छ।यो समयमा ४४ स्क्रिप्सको ३ लाख ३७ हजार ४३६ कित्ता सेयर २१ करोड १९ लाख ४२ हजार ३९२ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १८ स्टक्सको मूल्य बढ्दा २५ वटाको घटेको छ ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया