३ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
मेरोन्यूज
२०८२ वैशाख २१ गते १७:२८

काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ ।
आज नेप्से परिसूचक ३ दशलमव ४४ अंकले घटेर २,६२० को विन्दुमा कायम भएको हाे ।
आइतबार ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड माथिको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ४८ लाख रुपैयाँको कारोबार भएको हाे । यस्तै ङादी ग्रुप पावरको ५५ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५१ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया