निलो किताबले मात्रै गणतन्त्र बाँच्दैन : सांसद कार्की
मेरोन्यूज
२०८२ वैशाख २२ गते २०:०१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै निलो किताबमा लेखिएकोले मात्रै गणतन्त्र जोगिन नसक्ने टिप्पणी गरेकी छन् ।
उनका अनुसार सरकारको नीति तथा कार्यक्रममा गणतन्त्र संस्थागत गर्ने भन्ने उल्लेख आन्दोलनबाट डरिएको संकेत हो, जसले सरकारको कायरता देखाउँछ ।
कार्कीले आफ्ना मुद्दा उठाउँदा नेताहरूलाई हतकडी लगाउने प्रवृत्तिप्रति आक्रोश व्यक्त गर्दै गिरिबन्धु टी–इस्टेट र ललिता निवासमा संलग्न भ्रष्टाचारीहरूलाई पनि हतकडी लगाउन सरकारलाई चुनौती दिइन् ।
उनले चैत १५ गतेको घटनाबारे न्यायिक छानबिन गर्न सरकार तयार नभएको आरोप पनि लगाइन् ।
सम्बन्धित












विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया