२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ? (सूचीसहित)
मेरोन्यूज
२०८२ वैशाख २२ गते २१:२४

काठमाडौँ । प्रहरी नायव निरीक्षक (सई) हरुको पदस्थापन गरिएको छ ।
प्रहरी महानिरीक्षक दिपक थापा स्तरीय आइतबारको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक (असई) पदबाट प्रहरी नायव निरीक्षक(सई) पदमा बढुवा भएका २ सय ८ जनाको पदस्थापन गरिएको हो ।
सचिनकुमार भदैसवारको इलाका प्रहरी कार्यालय धनगढी सिरहामा पदस्थापन गरिएको छ । चन्द्र बहादुर राउतको इलाका प्रहरी कार्यालय बुधबारे जयपुर झापामा पदस्थापन गरिएको छ ।
यस्तै रोशन प्रसाद राजबंशीको इलाका प्रहरी कार्यालय दमक झापा,अनुसन्धानमा पदस्थापन गरिएको छ । नारायण प्रसाद भण्डारीको इलाका प्रहरी कार्यालय बुटवल रुपन्देही पदस्थापन गरिएको छ ।















सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया