मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?
मेरोन्यूज
२०८२ जेठ ५ गते १०:४२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ६ बजे बस्ने छ ।
आजको बैठकमा सकारका नियमित कामकारबाही, समीक्षाका साथै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा समेत छलफल हुने बताइएको छ ।मन्त्रिपरिषद बैठक अघि गभर्नर सिफारिस समितिको बैठक बस्ने तयारी रहेको छ । बैठकले गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्नसक्ने जनाइएको छ ।
सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे रहेका छन् ।
सम्बन्धित
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया