महाजन जोगाउन पीडितमाथि राजनीति नगरौँ: सांसद श्रेष्ठ
मेरोन्यूज
२०८२ जेठ ६ गते १२:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले मिटरव्याजपीडितको समस्या राज्यले गिजोलिरहेको आरोप लगाएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले आयोगमाथि आयोग थपिएको बताइन् । उनले पीडितले भेट्न जाँदा सिंहदरबारमा ‘नो इन्ट्री’ भनिएको टिप्पणी गरिन् ।
“आफ्नो पार्टीको साहु तथा महाजन जोगाउन पीडितमाथि राजनीति नगरौँ । मिटरव्याजमा गृहमन्त्री, मन्त्री, सांसद, नेताको भाग छ भन्ने शंका हुने गरी काम नगरौँ,” उनले भनिन्, “ मिटरव्याजपीडितलाई न्याय चाहियो ।”
सम्बन्धित
















सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया