संसद्मा बोल्न नपाए पत्रकार सम्मेलन गर्ने गृहमन्त्री लेखकको तयारी
मेरोन्यूज
२०८२ जेठ १४ गते १५:३०

काठमाडौं। भिजिट भिसा प्रकरणमा राजीनामाको दबाबमा रहेका गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका आरोपबारे प्रस्टीकरण दिन पत्रकार सम्मेलन गर्ने योजना बनाएका छन्।
विपक्षी दलहरूले उनलाई बोल्न नदिई संसद बैठक लगातार अवरोध गरेकाले उनले पत्रकार सम्मेलनमार्फत कुरा राख्ने तयारी गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ।
विपक्षीहरुको अवरोध हटे संसद् बैठक मार्फत् आफ्नो कुरा राख्ने गृहमन्त्रीको तयारी छ।
भिजिट भिसा प्रकरणमा सरकारले गृहमन्त्रीको बचाउ गरिरहे पनि विपक्षी दलहरूले भने उनको राजीनामा नआई संसद् चल्न नदिने अडान राखेका छन्।
सम्बन्धित
















भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया