कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका दिपक सिंह पक्राउ
मेरोन्यूज
२०८२ जेठ १८ गते १८:१५

काठमाडौं । राप्रपा सांसद दिपक सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ परेका छन् । भद्रकालीस्थित प्रहरी परिसरमा पुगेका सिंहलाई प्रहरीले भित्रै थुनिदिएको हाे ।
सिंह आइतबार दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर गएका थिए ।
राजावादी समूहले बिहिबारदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएका छन्।
सम्बन्धित
















दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
Women’s T20 World Cup Global Qualifier: Nepal out of Group Stage
सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले गरे पदभार ग्रहण
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया