माओवादी दलको बैठक जारी
मेरोन्यूज
२०८२ जेठ १९ गते १४:१५

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक जारी छ । मंगलबार (जेठ १९) दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसेको हो ।
बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट र समसामयिक राजनीतिको विषयमा छलफल हुने बुझिएको छ ।
सम्बन्धित










खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया