संसद् बैठक बस्दै नबसी भोलिसम्मलाई स्थगित
मेरोन्यूज
२०८२ जेठ २० गते १५:२०

काठमाडौं ।प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको थियो । पछि दिउँसो २ बजे बस्ने गरी बैठक सारिएको थियो ।
तर, २ बजेका लागि तय भएको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् ।
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने विपक्षीहरूको अडान छ ।
सम्बन्धित
















निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया