एयर इन्डियाको विमान दुर्घटना– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुःख व्यक्त
मेरोन्यूज
२०८२ जेठ २९ गते २०:२२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट लण्डनको लागि उडेको एअर इन्डियाको यात्रुबाहक विमान बिहीबार दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन् । सो दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
भारतमा बिहीबार एयर इन्डियाको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा २४२ यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सम्बन्धित
















पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया