रास्वपाले सुरु गर्यो रविको पक्षमा हस्ताक्षर अभियान
मेरोन्यूज
२०८२ असार ७ गते १६:४६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै त्यसका विरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ ।
शनिबार काठमाडौँको माइतीघरमा पार्टी स्थापना दिवसका अवसरमा एक कार्यक्रम गर्दै रास्वपाले हस्ताक्षर अभियान थालेको हो ।
लुट तन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका निम्ति सदनका साथै सडकमा आएर तेस्रो स्थापना दिवस मनाएको रास्वपाका नेताहरूले जनाएका छन् ।
माइतीघरमा तेस्रो स्थापना दिवसको अवसरमा पार्टीले आयोजना गरेको बृहत् भेलामा सहभागी भएर सांसदहरू सदनतिर लागेका हुन्।
सम्बन्धित









धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया